show video detail

NEPALI NAYA BARSA DHAMAKA 2070 IN ISRAEL
- Published_at:2013-04-15
- Category:People & Blogs
- Channel:nagarik samaj
- tags:
- description: नेपाली नयाँ बर्ष २०७० धमाका इजरायलमा भब्य रुपमा सम्पन्न भएको छ | नेपाली राज दुतबासका महामहिम राज दुत श्री प्रलाद कुमार प्रसाई को प्रमुख आथिति मा भएको उक्त कार्यक्रममा राजदुतबास परिवार नेपाल बाट पाल्नु भएका रास्ट्रिय कलाकारहरु हेमन्त शर्मा ,इन्दिरा जोसी र शिब परियार को बिशेस आथित्य रहेको उक्त कार्यक्रम को सभापतित्व प्रमुख आयोजक श्री टिका पहाडी ले गर्नु भएको थियो ,कार्यक्रम संस्चालन श्री क्रिजल के.सी. र श्री दिपक ओली ले गर्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तब्य श्री बिपिन तामाङ् ले गर्नु भएको थियो | अथिति र बेशेस अथितिहरुले पानसमा बत्ति बालेर ,रास्ट्रिय गान बाट शुरु भएको कार्यक्रममा इजरायलमा कार्यरत नेपाली हरुको भव्यरुपमा उपस्थित रहेको थियो ... कार्यक्रममा तिनै जना कलाकारहरुले दर्सकलाई भरपुर नचाउनु भई सबैलाई नेपालमै भएको महसुस गराउन सफल हुनु भएको थियो|
ranked in date | views | likes | Comments | ranked in country (#position) |
---|---|---|---|---|
2013-04-17 | 1,628 | 3 | 2 |
(![]() |