show video detail
Experiences of Israel_ Asafal Thapa
340 0 1 22:14
Experiences of Israel_ Asafal Thapa
  • Published_at:2013-05-09
  • Category:People & Blogs
  • Channel:Asfal Thapa
  • tags:
  • description: विगत ८ बर्षदेखि इजरायलमा कार्यरत पोखरा नगरपालिका १६, बाटुलेचेोर निवासी म, असफल ( भरत) थापाको दिनचर्याको बारेमा भिडियोमा कैद गरेको छु । पोखराको मनोरम दृश्यहरूमा रमाउने र आफ्नै घर आँगनमा उभिएका काफलका रूखहरूमा चिरविर कराइरहने चराचुरूङ्गी देखि घरका दैलोसम्म आइपुगेर क्वाँक क्वाँक कराउने कुखुराका भालेहरूसँग खेल्दाका यादहरूले विदेशी भूमिमा केयरगिभरको काम गरिरहँदा पनि तिनै गाउँघरमा जस्तै घर वरपर फुलहरू सजाएको छु, कुखुराका भालेहरू छन्, पोथीहरू छन् , बेला बेला घर वरपरका चेोरतिर कहिले कुन कुनातिर त कहिले कुन कुनातिर अण्डा पार्छन् बटुलेर एकत्रित पार्दै ओथारो बसाउँछु । नभन्दै केहि समयमा मसिना माया लाग्दा चल्लाहरूले अण्डाको सारो भाग फुटाएर बाहिर निस्कन्छन्, मलाइ त्यतिबेला साँच्चै गर्व लाग्छ र खुशीले गदगद हुन्छु पनि । मेरो कुखुराहरू प्राय रातीमा रूखतिरै बास बस्छन् । इजरायलमा बसेर गाउँघरको याद मेटाएको छु र यहि यादहरूलाइ यहाँहरू समक्ष पस्कने जमर्को गरेको छु । हेरिसकेपछि प्रतिकृया दिन नभुल्नुहोला । धन्यवाद
ranked in date views likes Comments ranked in country (#position)
2013-05-11 340 0 1 (Israel,#58)